Logo
समाचार
भोली मंसिर १ गते आइतबार, भोलीको राशीफल

भोली मिति २०७६ साल मंसिर १ गते आइतबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 16 November, 2019
टेस्ट क्रिकेटः भारतद्वारा बंगलादेश भारी अन्तरले पराजित

टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेशले पहिलो इनिङमा १५० रन मात्र बनाएको थियो ।

प्रकाशित मिति : 16 November, 2019
वाग्मती सफाइ महाअभियानमा पाँच दूतावासका प्रतिनिधि

प्रत्येक हप्ताको शनिबारझैँ आज पनि उपत्यकाका चक्रपथको उत्तरी खण्ड, वाग्मतीको सुन्दरीघाट, तिलगंगा, गुह्येश्वरी, आलोकनगर, ललितपुरको गोदावरी खोला लगायत स्थानमा पनि सफाइ गरिएको थियो ।

प्रकाशित मिति : 16 November, 2019
वीरेन्द्रनगरलाई ‘नमूना शहर’ बनाइने: मुख्यमन्त्री शाही

प्रदेश सरकारले वीरेन्द्रनगरलाई ‘नमूना शहर’का साथै यसलाई कैलाश मानसरोवर, रारा, डोल्पा, सिञ्जा जाने पर्यटकीय प्रवेशद्वारका रुपमा निर्माण गर्ने लक्ष्य लिएको छ, उनले भने ।

प्रकाशित मिति : 16 November, 2019
लोकतान्त्रिक विधि र प्रक्रियालाई सम्मान गर्नुपर्छ : नेता सिटौला

नेता सिटौलाले संविधानको मर्म र भावना एकातिर सरकार अर्कैतिर भएको बताउँदै सरकारलाई सही बाटोमा हिँडाउनका लागि पनि यो निर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : 16 November, 2019
दिगो विकासका लक्ष्य पूरा गर्न राष्ट्रिय कार्यढाँचा तर्जुमा : शिक्षामन्त्री

युवा वैज्ञानिकलाई प्रश्रय गर्दै उच्च शिक्षासम्म विज्ञान र प्रविधि तथा नवप्रवर्तनका विषयलाई प्राथमिकता दिने र कृत्रिम बौद्धिकतालाई नेपाली जनताको हितमा प्रयोग गराउने सरकारको नीति रहेको पनि उनले बताए ।

प्रकाशित मिति : 16 November, 2019
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

ठक्कर खाने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 16 November, 2019
बास्केटबलमा एलआरआई प्रथम

एलआरआइका अध्यक्ष शिवराज पन्तले विद्यालयले विभिन्न गतिविधिमार्फत शैक्षिक उन्नयनका कार्य गरिरहेकाले प्रत्येक वर्ष शैक्षिक क्षेत्रको विकासमा योगदान पुगिरहेको बताए ।

प्रकाशित मिति : 16 November, 2019
गर्भवतीको हेलिकप्टरबाट उद्धार

एक वर्षयता अहिलेसम्म जिल्लामा १२ सुत्केरीको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताए ।

प्रकाशित मिति : 16 November, 2019
सीमा अतिक्रमणविरुद्ध स्रष्टाको अभियान

यसअघि सत्तारुढ नेकपा निकट जनसांस्कृतिक महासङ्घ नेपालले गत साता सोही स्थलमा साहित्यिक प्रस्तुति गरेको थियो ।

प्रकाशित मिति : 16 November, 2019
छोकडा बरामद गर्ने क्रममा झडप हुँदा दुई सशस्त्र प्रहरी घाइते

छोकडा बरामद गर्ने क्रममा झडप हुँदा दुई सशस्त्र प्रहरी घाइते

प्रकाशित मिति : 16 November, 2019
“संस्कृत भाषा साहित्य र ज्ञानको खानी”: पूर्वप्रधानमन्त्री नेपाल

"संस्कृत भाषा साहित्य र ज्ञानको खानी": पूर्वप्रधानमन्त्री नेपाल

प्रकाशित मिति : 16 November, 2019