Logo
समाचार
भोली कार्तिक २८ गते बिहीबार, भोलीको राशीफल

भोली मिति २०७६ साल कार्तिक २८ गते बिहीबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 13 November, 2019
उपनिर्वाचन २०७६: धरानमा नगर प्रमुख उम्मेदवारी दर्ता

धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र काङ्ग्रेसका तर्फबाट तिलक राईले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : 13 November, 2019
अटो चालक पेस्तोलसहित पक्राउ

उनका अनुसार आज बिहान नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर चोकबाट भे १ स ८३२६ नम्बरको अटोरिक्साको डिग्गीमा कालो प्लास्टिकको झोलामा लुकाइ राखिएको पेस्तोल बरामद भएको थियो ।

प्रकाशित मिति : 13 November, 2019
चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

तीनवटा वडामा शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रमअन्तर्गत संस्थाले चेपाङ, तामाङ र दलित समुदायका सबै छात्राहरुलाई पोशाक तथा शैक्षिक सामग्री तथा सबै विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : 13 November, 2019
युनेस्को महासभामा शिक्षामन्त्री

मन्त्री पोखरेलले नेपालमा युनेस्कोको सहयोग र त्यसको निरन्तरताका विषयमा समेत छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : 13 November, 2019
नवजात शिशु बचाउनका लागि ‘सुसार’ कार्यक्रम

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले कार्यक्रमलाई सफल तुल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमा सुधार ल्याउन जरुरी देखिएको बताए ।

प्रकाशित मिति : 13 November, 2019
राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट

प्रत्युत्तरमा राष्ट्रपति हमिदले नेपालमा लगानी गर्न इच्छा व्यक्त गर्नाका साथै विद्युत् खरीद गर्न पनि बङ्गलादेश तयार रहेको बताएको डा खड्काले जानकारी दिए ।

प्रकाशित मिति : 13 November, 2019
उपनिर्वाचन २०७६ : उपनिर्वाचनका लागि मनोनयन दर्ता

यता खाँदबारी नपा–३ को वडाध्यक्षको उम्मेदवारीमा नेकपाबाट भरत घिमिरे र नेपाली काङ्ग्रेसबाट विक्रम गुरुङको उम्मेदवारी परेको निर्वाचन कार्यालय सङ्खुवासभाले जनाएको छ ।

प्रकाशित मिति : 13 November, 2019
त्रिविको ४५ औँ दीक्षान्तमा १० हजारको आवेदन

त्रिविको ४५ औँ दीक्षान्तमा १० हजारको आवेदन

प्रकाशित मिति : 13 November, 2019
नेपालसंग आर्थिक साझेदारी बढाउन इच्छुक बङ्गलादेश

नेपालसंग आर्थिक साझेदारी बढाउन इच्छुक बङ्गलादेश

प्रकाशित मिति : 13 November, 2019
देउवा अनुपस्थित भएसंगै संवैधानिक परिषद्को बैठक स्थगित

देउवा अनुपस्थित भएसंगै संवैधानिक परिषद्को बैठक स्थगित

प्रकाशित मिति : 13 November, 2019
अपराजित नेपाल एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश

अपराजित नेपाल एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश

प्रकाशित मिति : 13 November, 2019