Logo
समाचार
‘लोकतन्त्रमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले मिडिया सरकारको प्रतिपक्ष हुने भए पनि समाजप्रति पूर्ण रुपमा दायित्व भएको बताए ।

प्रकाशित मिति : 15 November, 2019
दुई उम्मेदवार विरुद्ध उजुरी

आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदको लागि उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम थियो ।

प्रकाशित मिति : 15 November, 2019
समृद्ध नेपाल निर्माणमा सघाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपतिले एचसिसीएनका सदस्यहरूको परिचय समेटेर प्रकाशन गरिएको ‘ह्याण्डबुक’ को विमोचन गरिन् । डीन श्रेष्ठले एचसिसीएनका गतिविधिबारे जानकरी गराएका थिए ।

प्रकाशित मिति : 15 November, 2019
आज मिति २०७६ साल कार्तिक २९ गते शुक्रबार, आजको राशीफल

आज मिति २०७६ साल कार्तिक २९ गते शुक्रबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 15 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५०रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 14 November, 2019
भोली कार्तिक २९ गते शुक्रबार, भोलीको राशीफल

भोली मिति २०७६ साल कार्तिक २९ गते शुक्रबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 14 November, 2019
सहकारी संस्था गाभिने

सहकारीको सङ्ख्या धेरै भएकाले अब त्यसलाई नियन्त्रण गर्न सहकारी संस्था ‘मर्ज’को अभियान चलाइएको उनको भनाइ थियो ।

प्रकाशित मिति : 14 November, 2019
नेप्से झिनो अङ्कले बढ्यो

कारोबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : 14 November, 2019
चन्द्रकोट हत्याकाण्डका अभियुक्त पक्राउ

हत्यामा संलग्न व्यक्तिहरु दुई सातापछि पक्राउ परेका हुन् ।

प्रकाशित मिति : 14 November, 2019
दुर्घटनामा दुई जनाको मृत्यु

घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : 14 November, 2019
स्थायी राजधानी र प्रदेश नामकरण १५ दिनभित्र टुङ्ग्याउँछु : मुख्यमन्त्री पौडेल

“देश ऋण र अनुदानबाट होइन, जनताले मेहनत गरेर बुझाएको करबाट राज्य सञ्चालन हुनुपर्छ”, मुख्यमन्त्री पौडेलले भने, “कर तिर्ने पद्धतिको विकास गर्नुपर्छ ।”

प्रकाशित मिति : 14 November, 2019
मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक

नेपाल मधुमेह समाजका अध्यक्ष शिव श्रेष्ठले मधुमेहले काठमाडौँ तथा देशभर नै प्रभावित पारेको बताए ।

प्रकाशित मिति : 14 November, 2019