Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

३० चैत, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १७ लाख ७७ हजार ५ सय १७ संक्रमित भएका छन् भने १ लाख ८ हजार ८ सय ६२ भन्दा बढीको मुत्यु भएको र ४० लाख ४ हजार ३६जना निको भएको वल्र्डोमिटरले जनाएको छ ।

गएको २४ घण्टामा कोरोनाले घण्टामा ६ हजार ५ जनाको मृत्यु भएको छ भने ८० हजार नयाँ संक्रमित थपिएका छन् ।  यो तथ्यांक एक दिनको अहिलेसम्म कै उच्च हो ।

पछिल्लो २४ घण्टामा कहाँ कतिको मृत्यु भयो
अमेरिका -१८३०
चीन -३
इटली -५२५
स्पेन -६३६
जर्मनी -१३५
इरान -१२५
स्विजरल्याण्ड -३४
फ्रान्स -६३५
युके -९१७
दक्षिण कोरिया -३
नेदरल्याण्ड -१३२
अस्ट्रिया -१८
बेल्जियम -३२७
र्पोचुगल -३५
क्यानडा -८४
टर्की -९५
अस्ट्रेलिया -२
भारत -३९
आयरल्याण्ड -३३
डेनमार्क -१३
ब्राजिल -७२
इजरायल -६
स्विडेन -१७
रुस -१२
चिलि -८
जापान -९
नर्वे -६
पोल्याण्ड -२७
चेक्भिया -१०
इक्वेडर -१८
पेरु -१२
पाकिस्तान -२०
रोमानिया -२१
मलेसिया -३
फिलिपिन्स -२६
साउदी -५
लक्जमबर्ग -८
यूएई -४
सर्बिया -३
पानामा -५
फिनल्याण्ड -१
थाइल्याण्ड -२
इन्डोनेसिया -२१
डेमोनेसियन रिपब्लिक -९
ग्रिस -१
दक्षिण अफ्रिका -१
सिंगापुर -१
मेक्सिको -३९
कोलम्बिया -२०
युक्रेन -४
इजिप्ट -११
अल्जेरिया -१९
माल्दोभ -१
आइसल्याण्ड- १
बेलारुस- ४
अर्जेन्टिना- ७
स्लोभेनिया -५
मोरक्को -४
न्युजिल्याण्ड -२
इराक -२
हंगेरी -८
लिथुवानिया -१
अजरबैजान -१
अर्मेनिया -१
बोस्निया -१
उज्वेकिस्तान -१
नर्थ मेसोडोनिया -२
बुल्गेरिया -३
बुल्गेरिया -३
क्युबा -१
अफगानिस्तान -३
आइभरी कोस्ट -१
बंगलादेश -३
घाना -२
होन्डुरस -१
माल्टा- १
सान मरिन -१
नाइजर -३
बोलिभिया -१
आइस अफ म्यान -१
डिजिबाउटी -१
मोयन्टे- १
सेन्ट मार्टिन- १
मलावु -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्