Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

१२ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १ लाख ९० हजार भन्दा बढीको मुत्यु भएको छ भने २७ लाख १८ हजार भन्दा संक्रमित भएका छन् । ७ लाख ४५ हजार संक्रमित निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार ६ सय १ को मृत्यु भएको छ भने ८५ हजार नयाँ संक्रमित भएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो:

अमेरिका -२३२५
चीन -०
इटली-४६४
स्पेन -४४०
जर्मनी -२६०
इरान -९०
स्विजरल्याण्ड -४०
फ्रान्स -५२६
युके -६३८
दक्षिण कोरिया- २
नेदरल्याण्ड -१२३
अस्ट्रिया -१२
बेल्जियम -२२८
र्पोचुगल -३५
क्यानडा -१७३
टर्की -११५
भारत -४०
आयरल्याण्ड -२५
पेरु -४२
ब्राजिल -४०७
मेक्सिको -११३
इजरायल -३
जापान -२९
स्विडेन -८४
रुस -४२
चिलि -८
नर्वे- ७
डेनमार्क -१०
यूएई -४
पोल्याण्ड -२८
चेक्भिया -२
इक्वेडर -२३
साउदी -७
पाकिस्तान- २३
रोमानिया -२१
फिलिपिन्स -१६
सर्बिया- ५
बेलारुस -२
अस्ट्रेलिया -१
मलेसिया -२
फिनल्याण्ड -२३
लक्जम्वर्ग -३
दक्षिण अफ्रिका -१०
मोरक्को -६
इजिप्ट -११
इन्डोनेसिया -१२
डेमोनेसियन रिपब्लिक -५
युक्रेन -१३
पानामा -३
कोलम्बिया -९
हंगेरी -१४
बहराइन- १
क्रोएसिया -२
ओमान -१
इस्टोनिया -१
बंगलादेश- ७
अर्जेन्टिना -६
अल्जेरिया -५
थाइल्याण्ड -१
ग्रिस -४
कुबेत -१
कजाकस्तान -१
माल्दोभ -५
बोस्निया -१
न्युजिल्याण्ड -२
स्लोभाकिया -१
अफगानिस्तान -२
क्युबा -३
बुल्गेरिया -३
नाइजेरिया -३
बोलिभिया -३
नाइजर -२
लिथुवानिया -२
कजाकस्तान -१
च्यानल आइल्याण्ड -१
ग्वाटेमाला -१
सोमालिया- ८
बुर्किनाफासो -२
माली -४
एल साल्भाडोर -१
गाबोन -१
मोनाको- १
सेन्ट मार्टिन -१
बहमास -२
हाइटी -१
सियरा लियोनी -१
लिबिया -१
निकारगुवा -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्