Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

२० बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २ लाख ३९ हजार ५ सय ८६ जनाको मृत्यु भएको छ भने १० लाख ८१ हजार निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ६ सय २४ जनाको मृत्यु भएको छ भने ९४ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो:

अमेरिका -१८९७
इटली -२६९
स्पेन -२८१
जर्मनी -११३
इरान -६३
स्विजरल्याण्ड -१७
फ्रान्स -२१८
युके -७३९
नेदरल्याण्ड -९८
पेरु -७३
अस्ट्रिया -५
बेल्जियम -१०९
र्पोचुगल -१८
क्यानडा -२०७
टर्की -८४
भारत -६९
आयरल्याण्ड -३३
ब्राजिल -५०९
मेक्सिको -१२७
इजरायल -३
जापान -२५
स्विडेन -६७
रुस -९६
चिलि -७
दक्षिण कोरिया -१
यूएई -६
साउदी -७
पाकिस्तान -५६
सिंगापुर -१
कतार -२
पोल्याण्ड -७
रोमानिया -२६
फिलिपिन्स -११
चेक्भिया -४
सर्बिया -६
बेलारुस -४
इक्वेडर -१६३
फिनल्याण्ड -७
इन्डोनेसिया -८
डेनमार्क -८
अस्ट्रेलिया -१
डेमोनेसियन रिपब्लिक -१२
युक्रेन -११
हंगेरी -११
पानामा -१०
मलेसिया -१
दक्षिण अफ्रिका -१३
इजिप्ट -१४
क्रोएसिया -६
अर्मेनिया -१
इराक -१
अफगानिस्तान -४
अजरबैजान -१
बोस्निया -१
नाइजेरिया -१०
बुल्गेरिया -२
क्युबा -३
स्लोभेनिया -१
आइभरी कोस्ट -१
बोलिभिया -३
लाटभिया -१
होन्डुरस -४
एन्डोरा -१
नाइजर -१
बुर्किनाफासो -१
डिआरसी -१
जर्जिया -१
च्यानल आइल्याण्ड -१
जमैका -१
केन्या -४
आइस अफ म्यान -१
पाराग्वे -१
भियतनाम -१
लाइबेरिया -१
बेनिन -१
बंगलादेश -२
कोलम्बिया -२१
अर्जेन्टिना -७
अल्जेरिया -३
कुबेत -४
मोरक्को -१
माल्दोभ -६
लक्जमवर्ग -२
नर्थ मेसोडोनिया -४

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्