Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । २४ घण्टा याता कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २ लाख ९२ हजार ८ सय ८ भन्दा बढी मृत्यु भएको छ भने ४३ लाख ५४ हजार भन्दा बढी संक्रमित भएका छन् । १६ लाख २ हजार संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ३ सय २० जनाको मृत्यु भएको छ भने ७९ हजार संक्रमित भएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या २हजार्ले बढेको छ । पछिल्ला यही दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१७७२
इटली -१९५
स्पेन -१८४
रुस -९६
जर्मनी -१२३
इरान -५०
टर्की -५८
फ्रान्स -८३
युके -४९४
ब्राजिल -७५४
नेदरल्याण्ड -५२
स्विजरल्याण्ड -३
पेरु -११२
अस्ट्रिया -१
जापान -२१
बेल्जियम -८२
र्पोचुगल -१२
क्यानडा -१३३
भारत -१३६
आयरल्याण्ड -९
मेक्सिको -३५३
स्विडेन -१४७
चिलि -११
यूएई -३
साउदी -९
पाकिस्तान -३७
पोल्याण्ड -२२
रोमानिया -३४
फिलिपिन्स -२१
नर्वे -१
अस्ट्रेलिया -१
बेलारुस -४
इजरायल -४
इक्वेडर -७
दक्षिण कोरिया -१
फिनल्याण्ड- ९
बहराइन -१
घाना -२
इन्डोनेसिया -२१
डेमोनेसियन रिपब्लिक -७
युक्रेन -१४
हंगेरी -५
कुबेत -७
इराक -३
क्रोएसिया -३
दक्षिण अफ्रिका -१३
अफगानिस्तान -५
माल्दोभ -३
क्युबा -१
आइभरी कोस्ट -३
नाइजेरिया -६
लक्जमवर्ग -१
अर्मेनिया -१
नाइजर -३
ताजिकिस्तान -२
एन्डोरा -१
पाराग्वे -१
माली -४
केन्या- ४
सुडान -१०
च्यानल आईल्याण्ड -१
इक्टेरियल आईल्याड -१
माल्टा -१
सियरा लियोनी -७
चाड -२
हाइटी -२
यमन -२
मौरिटानिया -१
नर्थ मेसोडोनिया -३
लिथुवानिया -४
स्लोभेनिया -१
ग्वाटेमाला -१
डिआरसी -६
मोयन्टे -२
माल्दिभ्स -१
लाटभिया-१
साइप्रस -१
बंगलादेश-१९
कोलम्बिया -१६
अर्जेन्टिना -१०
मलेसिया -२
अल्जेरिया -७
बोलिभिया -६
क्यामरुन -११
ग्रिस -३
अजरबैजान -२
उज्वेकिस्तान -१
गुनिया -३
बोस्निया- ३
सेनेगल -२
होन्डुरस -५
बुलगेरिया -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्