Logo

हालसम्म नेपालमा कोरोना कुन जिल्लामा कति संक्रमित ?



Spread the love
What is coronavirus? COVID-19 explained - CNN

जेठ ,काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता याता नेपालमा संक्रमण निकै देखिएको छ ।

केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो अर्थात् जेठ २ गते मात्र ४ जना संक्रमित पुष्टि भएका छन् भने अस्ति अर्थात् वैशाख ३० मा ८३ जनामा अहिले सम्मकै सबै भन्दा धेरै संक्रमण भएको थियो ।

शुक्रबार फेरी ४ जना थपिएका कोरोना संक्रमित सहित नेपालमा जम्मा संक्रमितको संख्या २ सय ४९ पुगेको छ । ३५ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा कोरानाबाट एक जनाको पनि मुत्यु भएको छैन् ।

नेपालमा अहिलेसम्म सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला पर्सा ८५ , कपिलबस्तु ३८, उदयपुर ३०, रुपन्देही -२८, बाँके -२५ र काठमाडौं -७ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार हुन्जीसम्म

नेपालमा कुन जिल्लामा कति संक्रमण :

पर्सा -८५
कपिलवस्तु -३८
उदयपुर -३०
रुपन्देही -२८
बाँके -२५
काठमाडौं -७
कैलाली -४
बारा -३
धनुषा -३
रौटहट -३
मोरङ -२
धादिङ -२
बागलुङ-२
चितवन -२
झापा -२
महोत्तरी -२
भक्तपुर -३
बर्दिया -१
भोजपुर -१
कञ्चनपुर -१
सप्तरी -१
सर्लाही -१
नवलपरासी- १

प्रतिक्रिया दिनुहोस्