Logo

थप २५ जनामा कोरोना संक्रमण



Spread the love


काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

बाँकेका ६ जना, धनकुटाका ५ जना, कपिलवस्तुका १३ जना र नवलपरासीमा एक जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण हुनेहरुको संख्या ४२७ पुगेको छ । नेपालमा अहिलेसम्म २ जनाकाे ज्यान गइसकेकाे छ भने ४५ जना निकाे भइ घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्