Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

१२ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख ४६ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ भने ५४ लाख ९७ हजार बढी संक्रमित भएका छन् । २३ लाख १ हजार संक्रमित निको भएका छन् । नेपालमा कोरोनाबाट पनि ३ जनाको मुत्यु भएको छ ।

२१३ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा २ हजार ८ सय २६ जनाको मृत्यु भएको छ भने ९६ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा कम हो ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ २ हजार ८ सय २६ जनाको मृत्यु भएको छ भने ९६ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या ३ हजारले घटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -६१७
ब्राजिल -७०३
रुस -१५३
युके -११८
इटली -५०
स्पेन -७४
फ्रान्स -३५
जर्मनी -५
इरान -५८
टर्की -३२
भारत -१५६
नेदरल्याण्ड -११
स्विजरल्याण्ड -१
पेरु -८३
बेल्जियम -४३
र्पोचुगल- १४
क्यानडा -६९
आयरल्याण्ड- ४
मेक्सिको -१९०
स्विडेन -६
चिलि -४५
कतार -२
साउदी -११
पाकिस्तान -३२
बंगलादेश -२८
यूएई -१
पोल्याण्ड -३
रोमानिया -९
फिलिपिन्स -५
चेक्भिया -१
बहराइन -१
बेलारुस -५
इक्वेडर -१२
इजिप्ट -२९
जापान -१२
अस्ट्रिया -१
इन्डोनेसिया २१
युक्रेन १२
इराक -८
हंगेरी -४
पानामा -७
डेनमार्क -१
कुबेत -८
दक्षिण अफ्रिका -२२
अफगानिस्तान- २
माल्दोभ -८
घाना -१
फिनल्याण्ड -१
अर्मेनिया -४
कोलम्बिया -२२
अर्जेन्टिना -७
अल्जेरिया -८
नाइजेरिया -५
मोरक्को -१
क्यामरुन -६
लक्जमवर्ग -१
ओमान -१
बोलिभिया -१०
होन्डुरस -७
बुल्गेरिया -४
बोस्निया -३
क्युबा -१
एल साल्भाडोर -२
मोयन्टे -१
स्लोभेनिया -१
केन्या -१
ट्युनिसिया -१
माली -२
अल्वानिया -१
हाइटी -१
ग्वाटेमाला -४
सेनेगल -१
ताजिकिस्तान -२
सियरा लियोनी -१
सुडान -९
यमन -३
मलावी -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्