Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

२३ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख ९३ हजार १ सय २७ जनाको मृत्यु भएको छ भने ६६ लाख ९७ हजार बढी संक्रमित भएका छन् । ३२ लाख ३४ हजार संक्रमित निको भएका छन् । नेपालमा कोरोनाबाट पनि ९ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ २४ घण्टामा ५ हजार ४ सय ९९ जनाको मृत्यु भएको छ भने १ लाख २९ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या १ हजारले बढेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१०३१
ब्राजिल -१४९२
रसिया -१६९
स्पेन -५
बेलायत -१७६
इटली -८८
भारत -२७५
जर्मनी -३७
पेरु -१३७
टर्की -२१
इरान -५९
फ्रान्स -४४
चिली -८१
मेक्सिको -१०९२
क्यानडा -१३९
साउदी अरेयिबा -३२
पाकिस्तान -८२
नेपाल -१
बेल्जियम -२६
बंगलादेश -३६
नेदरल्याण्ड -१३
बेलारुस -५
दक्षिण अफ्रिका- ५६
स्विडेन -२०
यूएई -३
कोलम्बिया -४२
पोर्चुगल -८
कुबेत -६
इजिप्ट -३८
इन्डोनेसिया- २३
युक्रेन -१२
पोल्याण्ड -२
फिलिपिन्स -१०
रोमानिया -९
अर्जेन्टिना -२५
डेमोसियन रिपब्लिक -४
अफगानिस्तान -६
जापान -३
पानामा -६
बहराइन -१
कजाकस्तान -४
नाइजेरिया -८
बोलिभिया -२४
डेनमार्क -२
सर्बिया -१
अर्मेनिया -६
अल्जेरिया -८
चेक्भिया -४
माल्दोभ -५
इराक -१५
नर्वे -१
मोरक्को -२
फिनल्याण्ड -१
क्यामरुन -३
अजरबैजान -२
ग्वाटेमाला -२०
होन्डुरस -९
सुडान -१९
हंगेरी -५
डिआरसी -३
गाबोन -१
ग्रीस -१
बोलिभिया -२४
बुल्गेरिया -१
एल साल्भाडोर -२
नर्थ मेसोडोनिया -२
हाइटी -२
केन्या -४
बोस्निया हर्जगोभिना -२
इथियोपिया- १
मोयन्टे –
माली -६
लेबनान- १
लाटभिया -१
मडागास्कर -१
मौरिटानिया -५
यमन -८
जमैका -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्