Logo

थप १७ जनामा कोरोना पुष्टि



Spread the love
No photo description available.

२४ जेठ, पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए संगै गण्डकीमा संक्रमितको संख्या ७५ पुगेको छ ।

संक्रमित स्याङ्जाका १०, कास्किका ३, बाग्लुङका १, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३ जना रहेको डा. विनोद विन्दु शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्