Logo

थप ११६ जनामा काेराेना संक्रमण, कोरोना संक्रमितको संख्या १७ हजार १७७



Spread the love

असार ३१, काठमाडाैं । नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १७ हजार १७७ पुगेकाे छ । बुधबार थप ११६ जनामा संक्रमण देखिएसँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १७ हजार १७७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

हालसम्म नेपालमा काेराेना भाइरसबाट ३९ जनाकाे ज्यान गइसकेकाे छ भने संक्रमितमध्ये ११ हजार २५ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्