Logo

थप १६७ जनामा काेराेना संक्रमण



Spread the love

साउन १, काठमाडाैं । नेपालमा थप १६७ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् १६७ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १७ हजार तीन सय ४४ पुगेकाे छ । हालसम्म नेपालमा भाइरसबाट ३९ जनाकाे मृत्यु भइसकेकाे छ भने ११ हजार २४९ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्