Logo

गण्डकी प्रदेशमा २२ जनामा कोरोना संक्रमण थपिएसँगै उच्च जोखिम!



Spread the love

साउन २, काठमाडौं । गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार लमजुङका २२ जनामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेहरु लमजुङको मस्र्याङदी गाउँपालिकाका ६ जना, दोर्दी गाउँपालिकाका ४ जना, राइनास नगरपालिकाका ८ जना, दुधपोखरीका एक जना, क्वोलासोथरका २ जना र बेंसीसहरका एक जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा संक्रमित हुनेहरुको संख्या एक हजार २ सय ७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्