Logo

बन्द पूर्ण रूपले सफल : विप्लव (विज्ञप्ति सहित)



Spread the love

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आव्हान गरेको थियो । आज बेलुका एक विज्ञप्ति जारी गर्दै विप्लवले बन्द पूर्ण रूपले सफल भएको बताएका छन् ।

विप्लवले निकालेको विज्ञप्तिमा सरकारले देशैभरि भीषण दमन गरेको आरोप लगाएका छन् । विप्लवले बन्द सफल भएको दाबी गर्दै विज्ञप्तिमा उल्लेख गरेका छन् ” हाम्रो पार्टीले आज आयोजना गरेको बन्दसहितको आमहडताल प्रतिरोधसहित पूर्ण रूपले सफल भएको छ।”

विप्लवले निकालेको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्