Logo

१५ दिनमा विप्लवका २ सय ८० कार्यकर्ता पक्राउ



Spread the love
फाइल तस्बिर

१९ चैत्र,काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्ध गरेको १५ दिनभित्रै सरकारले २ सय ८० नेता कार्यकर्ता पक्राउ गरेको छ । जसमा नेकपाका शीर्ष नेता हेमन्तप्रकाश ओलीसहित थुप्रै नेता कार्यकर्ताहरू रहेको जनाएको छ ।

पक्राउ परेकामध्ये २ सय ४५ जनालाई हिरासतमा राखेर छानबिन गरिरहेको र ३५ जना सोधपुछपछि छुटेका प्रहरी प्रवक्ता उत्तम राज सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्