Logo

यातायातका साधन सञ्चालनमा ठप्प



Spread the love

४ बैशाख, काठमाडौ ।
जाजरकोट डोल्पा सडकखण्ड अन्तरगत डोल्पा ठलिभेरी नगरपालिका स्थित रुपगाड खोलामा पुल नहुँदा यातायातका सवारी साधन सञ्चालन गर्नका लागि बनाएको काठको पुल भत्किएपछि मंगलबार देखि यातायातका साधन सञ्चालनमा ठप्प भएको छ ।

तस्वीरः हेमन्त केसी रासस,जाजरकोट

प्रतिक्रिया दिनुहोस्