Logo

लागुऔषधसहित २ जना प्रहरीको नियन्त्रणमा



Spread the love

२५ वैशाख झापा । झापाको शिवसत्ताक्षी नगरपालिका-१० बाट प्रहरीले लागूऔषध खैरो हेरोइन सहित २ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका-९ बस्ने रुबिन थापा र अरुण लिम्बु हुन्।

प्रहरी टोलीले को ३७ प ७९९१ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा सिटमुनी लुकाई राखेको १ ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको र थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्