Logo

काठमाडौँमा कतार एयरवेजद्वारा खाद्यन्न बितरण



Spread the love

३० वैशाख, काठमाडौँ l काठमाडौँमा कतार एयरवेजले अभावमा रहेका परिवारहरुलाई खाद्यन्न बितरण गरेको छ l

 

खाद्य सामाग्रीमा प्रत्येक परिवारले २५ किलो चामल, ३ किलो चिनी, ५ किलो पिठो, ३ किलो चना, १ किलो नुन, १ किलो सनफ्लावर सिड्स र ५ लिटर सनफ्लावर तेल प्राप्त गरेका छन्।

उक्त खाद्यन्न बितरण कार्यक्रम रमादानको अवसरपारी कतार च्यारिटीसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गरी एयरवेजले खाद्य सामग्री बितरण गरेको हो।

प्रतिक्रिया दिनुहोस्