Logo

ललितपुर महानगरपालिकाले नगर अस्पताल निर्माण गर्दै



Spread the love

३०वैशाख, ललितपुर l महानगरपालिकाको वडा नं २७ ९साविक सुनाकोठी गाविस० मा रहेको सार्वजनिक जग्गामा अस्पताल निर्माण गर्ने योजना भएको छ l
नगर क्षेत्रमा कुनै पनि सरकारी अस्पताल नभएको अवस्थामा ललितपुर महानगरपालिकाले उक्त नगर अस्पताल निर्माण गर्ने योजना बनाएको हो l
यस वर्ष अस्पताल निर्माण गर्ने स्थान निर्णय भइसकेपछि आगामी वर्षको बजेटमा रकम छुट्याइने महानगरपालिकाले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्