Logo

संसदमा आजदेखि विनियोजन विधेयकको मन्त्रालयगत छलफल सुरु



Spread the love

२८ जेठ, काठमाडौँ ।

आज प्रतिनिधिसभामा विनियोजन विधेयकको मन्त्रालयगत विवरण समयमा प्राप्त नहुँदा रोकिएको बजेट छलफल सुरु भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते पेस गरेको बजेटको मन्त्रालयगत छलफल सुरु भएको हो ।

अहिले युवा तथा खेृलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय र अर्थ मन्त्रालयको छलफल भैरहेको छ भने उक्त मन्त्रालयगत यो छलफल असार ३ गतेसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस्