Logo

प्रतिपक्षीले प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर गलत काम गरे : माधवकुमार नेपाल



Spread the love

३ असार, काठमाडौँ l नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर गलत काम गरेको भन्दै ‘प्रमुख प्रतिपक्षी दलको माग नाजायज’ रहेको बताएका छन् l

प्रधानमनत्री बोल्ने भनिसकेपछि संसदीय परम्परा र संसदीय परिपाटी अनुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नु पर्ने उसको भनाई छ l सभामुखको रुलिङ नमानेर प्रतिपक्षले गलत संसदीय नजिर बसाल्न खोजेको नेपालको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्