Logo

सरकारले गुठी विधेयक लियो फिर्ता



Spread the love

 

 

३ असार, काठमाडौँ l सरकारले गुठी विधेयक फिर्ता लिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आज अपराह्न मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै राष्ट्रियसभामा दर्ता गरिएको गुठी विधेयक फिर्ता लिने सरकारले निर्णय गरेको जानकारी गराएकी छन् l

प्रतिक्रिया दिनुहोस्