Logo

प्रधानमन्त्री र प्रचण्ड बिच बालुवाटारमा छलफल हुँदै



Spread the love

 

४ असार, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच छलफल भइरहेको छ । उक्त सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षको बालुवाटारमा हुने स्थानीय स्रोतले जनाएका छन् l

उनीहरू बिच सांसदमा प्रतिपक्षी नेपाली काँग्रेसले गरेको विरोधसहितका समसामयिक राजनीतिक परिवेश तथा गुठी विधेयक फिर्ता लिए पश्चात् पनि नरोकिएको आन्दोलन बारे हुने बुझिएको छ l

गत दिन काँग्रेस सांसदले रोस्टम घेराउ गरी नाराबाजी गरेका कारण प्रधानमन्त्री ओलीले आफ्नो धारण पोख्न पाएका थिएनन् l नेपाली काँग्रेसका नेता देउवाले आजको  संसद बैठकमा आक्रमक मुद्रामा संसद्मा सम्बोधन गरे ।

प्रतिक्रिया दिनुहोस्