Logo

रसुवागढी सुरुङमा थुनिएका १७ कामदारको उद्धार



Spread the love

६ असार, रसुवा l सुख्खा पहिरोका कारण रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्गभित्र फसेका १५ कामदारको सकुशल उद्धार गरिएको छ l

गत साँझ रसुवाको गोसाइकुण्ड –२ मा पर्ने आयोजना स्थलमा रहेको सुरुङमा उक्त कामदारहरू फसेका थिए l सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ नागरिकहरू थुनिएको थियो l

थुनिएका १७ जना कामदारलाई करिब १० घण्टा पश्चात् आज सकुशल उदार गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् l

प्रतिक्रिया दिनुहोस्