Logo

प्रधानमन्त्रीले दिए योग दिवसको शुभकामना



Spread the love

६ असार, काठमाडौँ l विश्व योग दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई शुभकामना दिएका छन् ।

प्रधानमन्त्रीले ट्विट गर्दै भने, ‘‘विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत् मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वास्थ्य बनाउने सफलता मिलोस्, शुभकामना ।’’

प्रतिक्रिया दिनुहोस्