Logo

धादिङमा जिप दुर्घटना, चार जनाको मृत्यु



Spread the love

६ असार, धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको छ ।

गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च ९४०८ नम्बरको जिप दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि ४ जनाको घटना स्थलमै मृत्यु भएको छ । भने घाईतेहरुलाई उद्दार गरी विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिईएको छ ।

थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्