Logo

विप्लपका एक जिल्ला कार्यकर्ताद्वारा पार्टी परित्याग



Spread the love

६ असार, बाजुरा l विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जिल्ला सदस्यले पार्टी परित्यागको घोषणा गरे । उक्त पार्टी परित्यागको घोषणा दयाराम थापाले गरेको हो l

थापाले विप्लव नेतृत्व पार्टीको व्यवहार चित्त नबुझेको कारण सो पार्टी त्यागको घोषणा गरेका हुन् l उनी विगत तिन वर्षदेखि विप्लव समूहमा आबद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्