Logo

गौतम प्रदेश ५ को योजना आयोग उपाध्यक्षमा नियुक्त



Spread the love

 

 

९ असार, बुटवल । ५ नम्बर प्रदेशको योजना आयोगको गौतम नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यक्षमा डा. इश्वर गौतमलाई उपाध्यक्षमा नियुक्त गरेको हो।

सरकारका प्रवक्ता बैजनाथ चौधरीले यसअघिका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले राजिनामा दिएपछि सो पदका लागि गौतमलाई उपाध्यक्षमा नियुक्त गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्