Logo

मकवानपुरमा विषालु च्याउको सेवनले १ को मृत्यु , ३ जना बेहोस



Spread the love

१३ असार, हेटौडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ दराङमा विषालु च्याउ खाँदा एक जनाको ज्यान गएकाे छ । भने अरु तीन जना बेहोस भएका छन् ।

विषालु च्याउ पकाएर खाँदा १३ वर्षीया गुन्जमाया चेपाङको मृत्यु भएको र चेपाङका बुवा, भाइ र दाइलाई पनि हेलिकप्टरबाट उद्धार गरि अस्पताल ल्ययाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुके कुमार सिंहले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्