Logo

नेकपा प्रवेश कार्यक्रम एक दिन पछाडि सर्‍यो



Spread the love

 

१९ असार, काठमाडौँ l नयाँ शक्तिका नेता देवेन्द्र पराजुली र पूर्वमन्त्री कल्पना धमलासहित नेता कार्यकर्ताहरूको नेकपा प्रवेश कार्यक्रम एक पछाडि सरको छ ।

उक्त कार्यक्रम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्य बिग्रिएको कारण आजको लागि तय भएको कार्यक्रम एक दिन पछाडि सरेर शुक्रवार तय गरिएको हो l शुक्रबारको लागि पार्टी प्रवेश कार्यक्रम तय भएको नेकपा सांसद तथा कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए l

प्रतिक्रिया दिनुहोस्