Logo

भोलि नेपाल बन्द



Spread the love

२१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादीले २२ गते बन्द आव्हान गरेको छ । माओवादीले केपी ओली सरकारको ज्यादती र दमनविरुद्ध नेपाल बन्द आव्हान गरेको हो । नेपाल बन्दको घोषणा नेपाल कम्युनिस्ट पार्टी माओवादीको पश्चिम केन्द्रीय कमाण्डले गरेको हो ।

पश्चिम केन्द्रीय कमाण्डका इन्चार्ज प्रतापको नामबाट जारी विज्ञप्तिमा नेपाल बन्दको दिन कसैले पनि उल्ङ्घन गरी प्रहरीको सहायताले स्कर्टिङमा गाडी चलाउनेलाई तथा अन्य गतिबिधि गर्नेलाई साँझ भौतिक कारवाही गर्ने समेत चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस् :

भोलीको बन्द हामीले गरेको हैनौं : विप्लब

प्रतिक्रिया दिनुहोस्