Logo

सल्लाकार रिमाललाई सांसद झाँक्रीको जवाफ : आज सम्झँदैछु, सत्ताको उन्माद कस्तो हुन्छ !



Spread the love

२३ असार, काठमाडौँ l प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको ट्विटलाई सांसद तथा सोही पार्टीकी नेतृ रामकुमारी झाँक्रीले सत्ता र उन्मादको संज्ञा दिइन् ।

झाँक्रीले आज ट्विट गर्दै भनिन, ‘‘राज्यसत्ताको केन्द्रमा रहेका व्यक्तिको रूपमा यो उत्कृष्ट ट्विट हो । यो ट्विट सत्ताको सामाजिक चरित्रको ऐना हो । सत्ता कसरी कता जाँदैछ ? अनुमान लगाउन लोकलाई गाह्रो पर्ने छैन अब । धेरै पहिले एउटा लोक कथा पढेको थिएँ । द इम्पेरर्स न्यू क्लोथ । आज सम्झँदैछु, सत्ता र उन्माद कस्तो हुन्छ भनेर ? “

प्रतिक्रिया दिनुहोस्