Logo

भारतको राजधानीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको निधन



Spread the love

४ साउन, काठमाडौँ । भारतको राजधानी दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको निधन भएको छ ।

शनिबार दिउँसो ८१ वर्षको उमेरमा दीक्षितको निधन भएको हो । मुटुको समस्या रहेको दीक्षितको एस्कार्ट अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
उनी कांग्रेसको तर्फबाट १५ वर्ष दिल्लीकी मुख्यमन्त्रीको पद सम्हालेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्