Logo

एक महिला जसले जन्माईन तीन वटा टाउको भएको शिशु



Spread the love

५ साउन, भारत । भारतको उत्तर प्रदेश राज्यस्थित प्राथमिक स्वास्थ केन्द्रमा एक महिलाले तीन वटा टाउको भएको शिशुको शिशुको जन्म दिएकी छिन् ।

ति महिलाले उक्त तीन वटा टाउको भएको शिशुको अपरेशन बीना नै जन्म दिएकी हुन् । शिशुको शरीर पूर्ण रुपमा विकसित नभएकाले ती बच्चा हेर्दा ठ्याक्कै एलियनजस्तै देखिन्छन् ।
त्यहाँ प्राथमिक केन्द्रमा पर्याप्त सुविधा नभएकाले उनलाई जिल्ला अस्पताल इताहमा रिफर गरिएको छ ।

नवजात शिशुको एमआरआई र दिमागको वास्तविक अवस्था पहिचान गरि शल्यक्रिया गर्ने इताह जिल्ला अस्पतालका प्रमुख चिकित्सकीय परिवेक्षक राजेश ठाकूरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्