Logo

नेकपाद्वारा संसदीय दलको आकष्मिक बैठकको घोषणा



Spread the love

८ साउन, काठमाडौँ l सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले संसदीय दलको आकष्मिक बैठक बोलाएको छ ।

संसद्मा रहेको अवरोध काँग्रेस–राजपाले हटाउने सहमति भए लगत्तै नेकपाले संसदीय दलको आकष्मिक बैठक दिउँसो २ बजेका लागि बोलाएका हुन् ।

प्रतिनिधि सभाका नेकपाका प्रमुख चसेतक देवप्रसाद गुरुङले संसदीय दलको बैठक बोलाइएको जानकारी दिएका छन् । उनले भने, ‘संसद्को गतिरोध हटाउने सहमति भइसकेको छ l हामीले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्