Logo

नेकपाको सचिवालय बैठक फेरि पनि स्थगित



Spread the love

 

३ भदौं, काठमाडौँ l नेकपाको सचिवालय बैठक फेरी पनि स्थगित भएको छ । उक्त बैठक आयोगहरू र प्रवास कमिटीको एकता प्रक्रिया टुङ्गो लगाउन बोलाइएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटार नेताहरू गएका थिए l तर पर्याप्त गृहकार्य नभएको भन्दै स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्