Logo

जीप दुर्घटनामा डेढ वर्षिया बालिकाको मृत्यु



Spread the love

काठमाडौं । पाल्पाको हुगीबाट स्याङ्जाको गल्याङ आउँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटनामा परि अन्दाजी डेढ वर्षीया बालकको ज्यान गएको छ ।

दुर्घटनामा परि अन्य २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ  ।

घाइतेको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइराखेको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्