Logo

देशभरका सरकारी अस्पतालले असोज २ गते निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने



Spread the love

३१ भदाै, काठमाडौं । संविधान दिवसकाे अवसर पारेर असाेज २ गते देशभरका सरकारी अस्पतालहरूले निःशुल्क सेवा प्रदान गर्ने भएका छन् । याे निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो ।

मन्त्रालयका अनुसार असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निःशुल्क हुने छ ।

मन्त्रालयले असाेज ३ गते संविधान दिवस मनाउने सन्दर्भमा देशभरका संघीय अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाहरुबाट २ गते बहिरंग (ओ.पि.डी) सेवाको टिकट निःशुल्क प्रदान गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्