Logo

कक्षा ११ को नतिजा सार्वजनिक



Spread the love

७ असोज, काठमाडौँ l राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ l बोर्डले उक्त नतिजा केहि समय अघि नै    अघिल्लो वर्षभन्दा छिटो सार्वजनिक गरेको हो l

वैशाख २९ देखि जेठ १४ गतेसम्म सञ्चालित कक्षा ११ को परीक्षामा जम्मा ५ लाख ८ हजार परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्