Logo

आयुष्मान देशराज र प्रियंका कार्की बिहे गर्दै



Spread the love

काठमाडौं । अभिनेता आयुष्मान देशराज र अभिनेत्री प्रियंका कार्कीको विवाह हुने भएको छ । उनीहरु फाल्गुणको १५ गते विवाह बन्धनमा बाँधिने छन् ।

इन्स्टाग्राममा प्रियंका कार्कीले तस्बिर सार्वजनिक गर्दै फाल्गुण १५ गते विवाह हुने खुलासा गरेकी हुन् । टिकाटालाे भएकाे लामाे समयपछि वैवाहिक जीवनमा बाँधिदै छन् ।

केही समयअगि बिहे हुने चर्चा चले पनि परिवारको ग्रहको कारण पछि सरेको थियो । ज्योतिषले फाल्गुन १५ शुभ रहेको भन्दै यो मितिमा विवाह हुन लागेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्