Logo

काेभिड–१९ बाट मृत्यु हुनेहरूकाे सङ्ख्या २,७४४ पुग्याे



Spread the love

एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण चीनमा ज्यान जानेहरुको सङ्ख्या २,७४४ पुगेको पिपल्स डेली चाइनाले बताएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ७८,४९७ पुगेको छ । अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरुको सङ्ख्या भने ३२,४९५ रहेकाे छ ।

दक्षिण काेरियामा ३३४ जना नयाँ काेराेना संक्रमित बिरामी थपिएका छन् । हिजाेकाे रिपाेर्ट अनुसार ११४६ जना संक्रमित भएका थिए । राेमानियामा पनि १ जनामा काेराेना भएकाे पुष्टि भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्