Logo

सेन्टी भाइरस र आमाको चुनौतीसँगै हलमा धुलो



Spread the love

काठमाडौं । आज नेपाली सिनेमा हलमा चलचित्र धुलो प्रदर्शनमा आएको छ ।

प्रधुम्न मिश्रको निर्देशनमा बनेको चलचित्रले धुलोले रिक्सा तथा ठेलागाडा चलाएर जीविकोपार्जन गर्ने मजदुरको वास्तविक कथालाई समेटेको छ । मिश्रको यो पहिलो चलचित्र हो ।

यसअघिको शुक्रबार हलमा सेन्टी भाइरस र आमा प्रदर्शनमा आएका थिए । दुबै चलचित्रले हलमा कब्जा गरेका छन् । धुलोलाई सेन्टी भाइरस र आमाको चुनौती सामना गर्नुपर्ने छ ।

धुलोमा बुद्धि तामाङ, सृजना सुब्बा, अग्रज केसी, प्रधुम्न मिश्र दामोदर गजुरेल, अमृता पाण्डे, नीर शाह, सुशील पोखरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्