Logo

ह्याप्पी न्यू इयर यूटुबमा सार्वजनिक



Spread the love


काठमाडौं । नेपाली कथानक चलचित्र ह्याप्पी न्यू इयर यूटुबमा सार्वजनिक भएको छ । हाइलाइट्स नेपाल नामक यूट्युब च्यानलमा उक्त चलचित्र सार्वजनिक भएको हो ।


देवेन्द्र कुमार थापाको निर्देशनमा बनेको ह्याप्पी न्यू इयर प्रेमकथामा आधारित चलचित्र हो । ह्याप्पी न्यू इयरमा कुशल थापा, सन्ध्या केसी, पुकार गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रकाे कथा नायक कुशल थापाले नै लेखेका हुन् भने चलचित्रकाे निर्माता कृशल थापा रहेका छन् ।

https://www.youtube.com/watch?v=w7qTAtxkZSU

प्रतिक्रिया दिनुहोस्