Logo

नितेश जङ्ग कुँवर चलचित्र खेल्दै



Spread the love


काठमाडौं । पछिल्लो समय गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका नितेश जङ्ग कुँवर कलिउडमा छिर्ने भएका छन् । उनी बेन्जो नामक चलचित्रबाट कलिउडमा डेब्यू गर्दै छन् ।

उनी सुरेन्द्र पौडेलको नयाँ चलचित्रमा नायकको रुपमा देखिने छन् । नितेशलाई मोडल अदिति बुढाथोकीले साथ दिने छिन् । निर्देशक सुरेन्द्र पौडेलले यसअघि चलचित्र कृको निर्देशन गरेका थिए । चलचित्र निर्माण बारेमा औपचारिक रुपमा घोषणा भएको छैन ।

प्रतिक्रिया दिनुहोस्