Logo

चपली हाइट–३ को टिजर सार्वजनिक



Spread the love


काठमाडौं । नेपाली कथानक चलचित्र चपली हाइट–३ को टिजर सार्वजनिक भएको छ ।
१ मिनेट ४३ सेकेण्डको टिजर हेर्दा चलचित्र सस्पेन्सले भरिएको पाउन सकिन्छ ।

निकेश खड्काको निर्देशनमा बनेको चलचित्र चपली हाइट–३ मा स्वस्तिमा खड्का, अर्पण थापा, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
अर्जुन कुमार फिल्मको ब्यानरमा बनेको चलचित्र चपली हाइट–३ चैत २८ गते प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्