Logo

सल्लेरी खबर

औलोका बिरामी घट्दै

जिल्लामा औलो रोगका बिरामीको सङ्ख्या घट्दै गएको छ ।

प्रकाशित मिति : 11 June, 2019
अर्जेन्टिनासंग जापान रोकियो गोलरहित बराबरीमा

अर्जेन्टिनाले फ्रान्समा जारी महिला विश्वकप फुटबलमा जापानसँग बराबरी खेलेको छ ।

प्रकाशित मिति : 11 June, 2019
डेनमार्कको पहिलो जित

युरोकप छनोट अन्तर्गत डेनमार्कले जर्जियालाई ५–१ ले पराजित गरेको छ।

प्रकाशित मिति : 11 June, 2019
इजरायलमाथि पोल्यान्डको सानदार जित

सोमबार राति भएको खेलमा इजरायलमाथि पोल्यान्डले ४–० को सानदार जित निकालेको हो ।

प्रकाशित मिति : 11 June, 2019
विश्वकप क्रिकेटः आज श्रीलंका र बंगलादेशबीच भिडन्त

दुवै टिम जारी विश्वकपमा दोस्रो जितको खोजीमा हुनेछन् ।

प्रकाशित मिति : 11 June, 2019
सडक कालोपत्रे गर्न माग गर्दै उत्रिए थलीका स्थानीयबासि आन्दोलनमा

सडक निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि सडक नबन्दा थलीका स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : 11 June, 2019
भारतीय क्रिकेटर युवराज सिहंको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

३७ वर्षीय क्रिकेटर सिहंले आफनो क्रिकेट करिअरबाट सन्यास लिने घोषणा गरेका गरेका छन्

प्रकाशित मिति : 10 June, 2019
अफगानिस्तानमा सरकारी फौजको कारबाही जारी

अफगानिस्तानको दक्षिणी क्षेत्रमा विगत २४ घण्टाको अवधिमा सरकारी फौजको कारबाहीमा ७० जनाभन्दा बढी विद्रोही लडाकूहरु मारिएको अफगान सेनाले जनाएको छ ।

प्रकाशित मिति : 10 June, 2019
छ हजार शिक्षक आवश्यक

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शिक्षाको गुणस्तर सुधार गर्न करिब छ हजार थप शिक्षक आवश्यक रहेको नाइजेरियाका शिक्षा अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : 10 June, 2019
लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी – जापान

जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ ।

प्रकाशित मिति : 10 June, 2019
कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित

कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी भएका छन् ।

प्रकाशित मिति : 10 June, 2019
मङ्गलबारसम्मका लागि प्रतिनिधिसभा स्थगित

अपराह्न १२ः५ मा १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मङ्गलबार बिहान ११ बजे बोलाइएको छ ।

प्रकाशित मिति : 10 June, 2019