Logo

सल्लेरी खबर

मेक्सिकोमा पत्रकारको हत्या

मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या गरिएको छ ।

प्रकाशित मिति : 12 June, 2019
आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त, ३० जना बेपत्ता

भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् ।

प्रकाशित मिति : 12 June, 2019
बस–ट्रक जुधेर भएको दुर्घटनामा १५ जना घाइते

चेक गणतन्त्रको मोराभियाको राजमार्गमा फुटबल खेलाडी चढेको बस र ट्रक एकापसमा ठोक्किँदा कम्तीमा १५ जना घाइते भएका छन् ।

प्रकाशित मिति : 12 June, 2019
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन आग्रह

बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् । 

प्रकाशित मिति : 11 June, 2019
भ्यानले ठक्कर दिँदा एक युवकको मृत्यु

पैदलयात्रीलाई बचाउन खोज्दा स्कुटर पल्टियो, पछाडिबाट भ्यानले ठक्कर दिँदा मृत्यु

प्रकाशित मिति : 11 June, 2019
पूँजीबजारमा झिनो सुधार

सोमबार ओरालो लागेको कारोबार मापक नेप्से परिसूचकमा आज झिनो अङ्कले सुधार देखिएको छ ।

प्रकाशित मिति : 11 June, 2019
एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगितामा नेपाल समूह ए मा

जुलाई २ मा पहिलो खेल नेपालले म्यानमारसँग खेल्ने छ ।

प्रकाशित मिति : 11 June, 2019
‘गली गलीमे शोर है माल्या चोर है..’

भारतीय ब्यापारी तथा किङफिसर ब्राण्डका मालिक बिजय माल्या क्रिकेट हेर्न लण्डनको ओभल स्टेडियम पुग्दा लज्जास्पद हुँदै फर्किनु परेका थिए ।

प्रकाशित मिति : 11 June, 2019
महिला विश्वकपमा आज तीन खेल हुँदै

गत संस्करणको च्याम्पियन उपाधि होडलाई बलियो बनाउने लक्ष्यका साथ थाइल्याण्डसँगअमेरिका प्रतिस्पर्धा गर्दैछ

प्रकाशित मिति : 11 June, 2019
विश्वकप जित्ने भारतको अभियानमा ठुलो धक्का

ब्याटिङ गर्ने क्रममा बलले लागेर चोट लाग्दा पनि उनले दुखाईलाई पर्बाह नगरी खेललाई निरन्तरता दिई राखेका थिए ।

प्रकाशित मिति : 11 June, 2019
शंखमूलस्थित शानदार मःमः सेन्टरमा आगलागी, एकजना घाइते

शंखमुलस्थित शानदार मःम पसलमा ग्यास लिकेज भएर आगलागी भएको छ

प्रकाशित मिति : 11 June, 2019
लोकसेवाको विज्ञापन रोक्ने निर्णयप्रति असन्तुष्टि पोख्दै विद्यार्थीहरुद्वारा माइतीघरमा प्रदर्शन

लोकसेवाको परीक्षाका लागि तयारी गरिरहेका परीक्षार्थीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : 11 June, 2019