Logo

सल्लेरी खबर

७२ घरपरिवारलाई खानेपानी

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ च्यासिङखर्कका उच्च भेगमा रहेको ७२ घरपरिवारलाई खानेपानी वितरण गरिएको छ ।

प्रकाशित मिति : 12 June, 2019
चट्याङप्रतिरोधी उपकरण जडान

चट्याङबाट सुरक्षित रहनका लागि केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरिएको छ ।

प्रकाशित मिति : 12 June, 2019
खप्तड पुग्ने छोटो पदमार्ग निर्माण

पर्यटकीयस्थल खप्तड जानका लागि अछामबाट पैदलमार्ग निर्माण भएको छ ।

प्रकाशित मिति : 12 June, 2019
मिडिया विधेयक परिमार्जन हुन्छ : अध्यक्ष दाहाल

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् ।

प्रकाशित मिति : 12 June, 2019
जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ घर निर्माण

जनता आवासकार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ ।

प्रकाशित मिति : 12 June, 2019
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 12 June, 2019
खादाको सट्टा फूलको माला प्रयोग गरिने

दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि फूलको मालालाई प्रोत्साहन गर्ने भएको छ ।

प्रकाशित मिति : 12 June, 2019
नदीजन्य पदार्थको अवैध निकासी बढ्यो

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको त्रियुगा नदी, बरुवाखोला, सरस्वतीखोलासहित पूर्वी क्षेत्रको चौदण्डी नगरपालिकाको त्रियुगा तथा द्वारखोला क्षेत्रसहित चुरेक्षेत्र आसपासको खोलानालाबाट अवैध बालुवा तथा रोडा निकासी कार्य ह्वात्तै बढेको छ ।

प्रकाशित मिति : 12 June, 2019
गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग

नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी(राजपा)का सांसदले संयुक्तरुपमा गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रकाशित मिति : 12 June, 2019
डोल्पामा टेलिफोन सेवा अवरुद्ध

गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ ।

प्रकाशित मिति : 12 June, 2019
रेडियो पर्वतमा आगलागी

पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गए राति आगालागी भएको छ ।

प्रकाशित मिति : 12 June, 2019
जापानको सहयोगमा विद्यालय भवन निर्माण

हेटौँडा उपमहानगरपालिका–१९ स्थित गणेश आधारभूत विद्यालय कुवापानीमा जापान सरकारको सहयोगमा निर्मित चारकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : 12 June, 2019